पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
khabarhub.com · Sun May 24 03:46:03 GMT 2026

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)