इनड्राइभको नयाँ ‘प्यासेन्जर ३६०°’ अभियान, ‘आफ्नै रोजाइको भाडा’मा जोड
ajakoartha.com · Wed Jul 08 09:00:00 GMT 2026

काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा। यहाँ मात्र।’ भन्ने नारासहित नयाँ प्यासेन्जर ३६०° क्याम्पेन सुरु गरेको छ। जुन २०२६ देखि सुरु भएको अभियान सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवर्द्धन गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। यसले यात्रुलाई आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण र पारदर्शी मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)