६० हजार घुस रकमसहित चाबहिल नापी कार्यालयका अमिन पक्राउ
barnanmedia.com · Tue Jun 16 23:10:40 GMT 2026

नापी कार्यालय चाबहिल २ नं. नापी टोलीका एक जना अमिन ६० हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अमिन टोपजंग खत्रीलाई सेवाग्राहीसँग घुस रकम लिएको भन्दै पक्राउ गरेको हो ।
अमिन खत्रीले हालसाविक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै घुस लिएको सूचना अख्तियारले प्राप्त भएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)