ह्यारी केनको ह्याट्रिकसँगै बायर्न म्युनिखलाई उपाधि
nepalviews.com · Sun May 24 03:51:56 GMT 2026
बर्लिन । इंग्ल्याण्डका कप्तान ह्यारी केनको सानदार ह्याट्रिकको मद्दतले स्टुटगार्टलाई पराजित गर्दै बायर्न म्युनिखले जर्मन कपको उपाधि जितेको छ। बर्लिनस्थित ओलम्पियास्टाडियोनमा भएको फाइनल खेलमा हासिल गरेको यस सहज जितसँगै बायर्नले यो सिजन बुन्डेसलिगा (घरेलु लिग) र जर्मन कप दुवै जितेर 'डबल' सफलता हात पारेको छ।
यो जितसँगै बायर्नले कीर्तिमानी २१औँ पटक जर्मन कपको उपाधि उचालेको हो। क्लबले सन् २०१९–२० को सिजनपछि पहिलो पटक यो उपाधि जित्न सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)