मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अदालतले ठूला अस्पतालाई दण्डित गर्दा चिकित्सकहरूको टाउको किन दुख्यो ?

barnanmedia.com · Thu Jul 03 22:10:26 GMT 2025

नेपालमा चिकित्सकहरूको प्रतिनिधित्व गर्ने संस्था नेपाल चिकित्सक संघ नै ठूला अस्पतालको संरक्षणमा लागेको छ। उपभोक्ता अदालतले गलत गर्ने अस्पताललाई दण्डित गर्न थालेपछि संघ भने औपचारिक रुपमै बचाउमा लागेको हो।

उपचारमा लापरबाही मुद्दामा उपभोक्ता अदालतले चावहिलको ॐ अस्पताललाई ५० लाख ७० हजार, कमलपोखरीको हिमाल अस्पताललाई १ करोड ४५ लाख र ग्राण्डी सिटी अस्पताललाई ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)