मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा सचिवालय बैठकले संगठन विभागमा तीन जना

barnanmedia.com · Thu Jul 03 22:22:24 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठकले संगठन विभागमा तीन जना सदस्य थपेको छ।

बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले प्रमीला भुसाल, सुशील अधिकारी र मानकुमार लामालाई संगठन विभागका नयाँ सदस्य मनोनीत गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)