व्यवसायी राणाले दिए गाउँपालिकालाई १० कट्ठा जमिन
nepalnews.com · Sun May 24 04:01:37 GMT 2026

कैलाली। जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ।
गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)