प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन एमाले सांसद राईको माग
arthadabali.com · Wed Jul 08 09:10:08 GMT 2026

काठमाडौं / नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा आएर जवाफ दिनुपर्ने माग गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीले संसद्मा उठेका विषयमा जवाफ दिनुपर्ने बताएका हुन्।
उनले प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा व्यक्त गरेको धारणा प्रति प्रतिपक्षी दलहरूले असहमति जनाउँदै आएको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई संसद्मा बोलाएर जवाफ दिन माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)