विशेष सूचनाका आधारमा स्थानीयको घरमा छापा मार्दा १८ लाखको कपडा
barnanmedia.com · Thu Jul 03 22:41:32 GMT 2025

सशस्त्र प्रहरी बलले वीरगन्जमा भन्सार छली गरी लुकाएर राखेको कपडा बरामद गरेको छ।
विशेष सूचनाका आधारमा स्थानीयको घरमा छापा मार्दा १८ लाख ५० हजार रुपैयाँ बराबरको अवैध कपडा नियन्त्रणमा लिइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)