मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाइएको प्रहरीले कैयौँ घाइते, शङ्कास्पद व्यक्ति पक्राउ

barnanmedia.com · Thu Jul 03 22:50:06 GMT 2025

फिनल्याण्डको टाम्पेरे शहरको एक व्यापारिक केन्द्र नजिकै बिहीबार केही व्यक्तिलाई छुरा प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आक्रमणमा केही घाइते भएका छन् तर शङ्कास्पद आक्रमणकारीलाई तत्काल सुरक्षा नियन्त्रणमा लिइएको छ । यो अवस्थाले अब बाहिरी मानिसका लागि खतरा पैदा गर्दैन । पीडितको उपचार सु भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)