मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सर्बियामा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप, घटनाप्रति इयूद्वारा चिन्ता व्यक्त

barnanmedia.com · Thu Jul 03 23:07:53 GMT 2025

युरोपृली सङ्घ (इयू)ले बिहीबार सर्बियामा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेपपछि भएको झडपप्रति चासो व्यक्त गरेको छ ।

इयूले झडपलाई ‘घृणा र हिंसात्मक कार्य’ भन्दै यसको कडा शब्दमा निन्दा गरेको छ । इयूले प्रहरी र प्रदर्शनकारीबीच भएको झडपपछि दुबैपक्षलाई शान्त र संवेदनशिल बन्न आह्वान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)