स्टल बजारमा चल्यो डोजर : ४८ व्यावसायिक सटर भत्काइयो (तस्बिरमा हेर्नुस्)
nagariknews.nagariknetwork.com · Fri Jun 05 12:32:02 GMT 2026

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्टल बजारका ४८ वटा व्यावसायिक सटर भत्काइएको छ। २०७२ सालको भूकम्पले जीर्ण बनेको तथा सार्वजनिक जग्गा खाली गराउने सरकारकै नीति अनुसार कमलामाई नगरपालिकाले जीर्ण भवनमा एक साथ ४ वटा डोजर चलाएर भत्काएको हो।
तस्बिर: अनिल भण्डारी, सिन्धुली
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)