रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना
onlinekhabar.com · Fri Jun 05 12:37:51 GMT 2026

२२ जेठ, काठमाडौं । रास्वपाका सांसद सागर ढकाल सवार गाडी गुल्मीमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी वीरविक्रम विश्वकर्माले दुर्घटना भएको तर अन्य विवरण नआइसकेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)