एमाले सचिवालय बैठक बस्दै, आज ओलीले जवाफ दिने
ajakoartha.com · Sun May 24 04:02:00 GMT 2026

काठमाडौं– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ ।
शनिबार नेताहरूले बोल्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)