स्वदेश फर्कने क्रममा प्रधानमन्त्री ओली स्पेनबाट दोहा प्रस्थान
deshsanchar.com · Thu Jul 03 23:32:15 GMT 2025

काठमाडौँ- स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कने क्रममा आज कतारको दोहा प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री ओली मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राति ११ बजे दोहा प्रस्थान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)