सीमान्तकृत माझी बस्तीमा आयुर्वेदिक स्वास्थ्य शिविर, १७५ बढीले लिएर स्वास्थ्य सेवा
kendrabindu.com · Sun May 24 04:06:44 GMT 2026

रामेछाप । सीमान्तकृत माझी समुदायलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका–४ को रजगाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजनामा एक दिने स्वास्थ्य शिविर राखिएको हो । स्वास्थ्य परीक्षणका लागि सहज रूपमा स्वास्थ्य संस्थामा पुग्न नसकेका नागरिकलाई लक्षित गरी शिविर राखिएको चिकित्सालयका प्रमुख दीपक कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)