मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बाँझो जमिन अनुदानले हराभरा

gorkhapatraonline.com · Thu Jul 03 23:50:01 GMT 2025

सन्तोष सुवेदी

पाख्रीबास (धनकुटा), असार २० गते । धनकुटा महालक्ष्मीका ६६ जना कृषकले व्यावसायिक बेसार खेती तथा प्रशोधनका लागि ५० प्रतिशत अनुदान पाएपछि बेसार खेती गरेका छन् । महालक्ष्मी नगरपालिका–७, का कृषक मिलन बराल भन्नुहुन्छ, “त्यसै बाँझो रहेको जमिनमा अहिले व्यावसायिक बेसार खेती गरेका छौँ । अन्य बालीनाली लगाउँदा बाँदरले दुःख दिन्छ तर बेसार खेतीलाई केही नगर्ने हुँदा आम्दानी बढ्ने आशा छ ।’’

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)