गोरखातर्फ भेटिएका ११ शव पोखरा पठाइयो, अधिकांश टुक्रिएका मानव अङ्ग फेला
ratopati.com · Fri Aug 28 11:50:14 GMT 2026

काठमाडौँ । गोरखा जिल्लास्थित त्रिशूली नदी तटीय क्षेत्रमा हालसम्म ४७ वटा शव भेटिएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएका शवहरू गोरखा जिल्लाको सिमक्षेत्रस्थित त्रिशुलीको बगर क्षेत्रबाट प्रहरीले सङ्कलन गरेको हो ।
नदी किनारमा २० जनाको शव मात्र सग्लो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने– ‘अनुहार भएका शवलाई हामीले सग्लो भनेका छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)