मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

गोमेज सिटीमा अनुबन्धित

lokaantar.com · Wed Aug 17 00:17:41 GMT 2022

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ।

सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)