प्रियन्का रानी जोशी बनिन् मिस नेपाल
rajdhanidaily.com · Sat Jun 18 17:15:12 GMT 2022
काठमाडाैं । मिस नेपाल २०२२ को उपाधी प्रियन्का रानी जोशीले पाएकी छिन् । ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन् ।
त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन । मिस नेपाल प्रतियोगिताको लागि झन्डै ८०० जना प्रतिस्पर्धीले आवेदन दिएका थिए । २४ जनाकाे बिच अन्तिम प्रतिष्पर्धा भएकाे थियाे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)