मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालद्वारा १५ करोड रुपियाँ सहयोग

corporatenepal.com · Fri Aug 28 11:51:27 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपियाँ सहयोग गरेको छ।

आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)