राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
rajdhanidaily.com · Sun May 24 04:08:46 GMT 2026

राजविराज । नेपाल भारोत्तोलन संघ सप्तरीको आयोजनामा जेठ ११ देखि ‘प्रथम राष्ट्रिय खुल्ला (महिला–पुरुष) भारोत्तोलन प्रतियोगिताको आयोजना भएको छ ।’ प्रतियोगिता सप्तरी सदरमुकाम राजविराज स्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हाँलमा जेठ ११ सोमवारदेखि जेठ २६ गते बुधवारसम्म चल्ने आयोजक समिति हिजो शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएका हुन् ।
तीन विभागीय टोलीसहित ७ वटै प्रदेशका सयभन्दा बढी खेलाडीको सहभागिता रहने
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)