मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काभ्रेमा बैंकिङ कसुर र सहकारी ठगीका मुद्दा बढे

onlinekhabar.com · Sun May 24 04:08:25 GMT 2026

१० जेठ, काभ्रेपलाञ्चोक । पछिल्ला वर्षहरुमा काभ्रेपलाञ्चोक जिल्लामा बैङ्किङ (चेक बाउन्स) तथा ठगी कसुरसम्बन्धी मुद्दा बढेका छन् ।

चालु आर्थिक वर्षको दश महिनाको अवधिमा जिल्लामा बैङ्किङ तथा ठगी कसुरसम्बन्धी १७६ वटा मुद्दा परेको छ । यो आवको १७६ मुद्दामा २२ करोड ६७ लाख ३३ हजार ०४३ रुपैयाँ दाबी प्रस्तुत भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)