‘काठमाडौं स्कुल पार्टनरसिप’ कार्यक्रम सुरु गर्दै कामपा
dcnepal.com · Tue May 05 16:47:51 GMT 2026

काठमाडौं। काठमाडौं महानगरपालिकाले ‘सामुदायिक र संस्थागत विद्यालयबीच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौं स्कुल पार्टनरसिप कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)