बाग्मती प्रदेशमा मन्त्रालय सङ्ख्या चौधबाट आठ बनाइयो
newsofnepal.com · Tue May 05 16:45:50 GMT 2026

मकवानपुर।
बाग्मती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)