पर्यटकवाहक सवारीसाधन अनलाइनबाटै दर्ता
nepalnews.com · Tue May 05 16:57:32 GMT 2026

काठमाडौ। सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न अनलाइन सेवा सुरु गरेको छ।
अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारी साधनले अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)