वस्तुगततर्फको कार्यकारिणी सदस्यको मतगणना सकियो, को-को विजयी भए ?
shilapatra.com · Tue May 05 17:17:00 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको कार्यकारिणी सदस्यको मतगणना सकिएको छ ।
मंगलबार सम्पन्न महासंघको निर्वाचनबाट वस्तुगततर्फ १३ कार्यकारिणी सदस्यका लागि १२ जना निर्वाचित भएका छन् । तथापि, १ पदका लागि भने तीन जनाको समान ५० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)