मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मण्डनदेउपुरमा कर्मचारीलाई सार्वजनिक खरिद सम्बन्धी तालिम

clickmandu.com · Sun May 24 04:15:10 GMT 2026

काठमाडौं । मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोकको आयोजनामा सार्वजनिक खरिद सम्बन्धी तीन दिने तालिम कार्यक्रम शुक्रबारदेखि सुरू भएको छ ।

सार्वजनिक खरिद, बेरुजु फर्छ्यौट, सुशासन तथा अनुसन्धान सम्बन्धी विषयलाई केन्द्रमा राखेर सञ्चालन गरिएको तीन दिने तालिम कार्यक्रमको उद्घाटन नगर प्रमुख टोक बहादुर वाइबा तथा नगर उप-प्रमुख विष्णुमणी नेपालले संयुक्त रूपमा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)