सुनसरी- २ मा सुरुमै घण्टीकाे अग्रता
shilapatra.com · Mon Nov 21 17:48:00 GMT 2022
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले अग्रता लिएका छन् । कांग्रेसका सिताराम मेहता र एमालेका भीम आचार्य लाई पछि पार्दै रास्वपाका थापा अगाडि बढेका हुन् ।
४ सय मत गन्दा थापाले १ सय ३१ मत पाएका छन् । कांग्रेसका मेहता १ सय ८ मतका साथ थापालाई पछ्याइरहेका छन् । एमालेका आचार्यले ९७ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)