मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोसाईकुण्डमा तीर्थ जाँदा गाउँदै जाने प्रतिरोधको गीत 'सिलु म्ये'

pahilopost.com · Sat Apr 03 00:56:29 GMT 2021

श्रीमान् सिलुको तीर्थयात्रामा निस्कने तयारीमा हुन्छन्। तीर्थमा जान साथी खोज्दै गर्दा श्रीमतीले आफू सँगै जाने बताउँछिन्। अर्को साथी खोज्न पर्दैन भन्दै उनी जोडी गए पुण्य हुने भन्छिन्। तर, श्रीमानले सिलुसँगै जाँदा छुट्टिनुपर्ने भन्दै नआउन भन्छन्। श्रीमानले एक्लै छाडेर तीर्थमा हिँडेपछि श्रीमती भने थाहा नदिइ पछिपछि हिँड्छिन्। श्रीमती पछाडी आइरहेको उनलाई कयौंदिनसम्म थाहा हुन्न। सिलु पुग्नै लाग्दा दुवैहरुको जम्काभेट हुन्छ। अनि विछोडपनि। श्रीमानको सन्देह 'सत्य' सावित हुन्छ।

यही सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको 'सिलु म्ये'।

स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)