एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित
ratopati.com · Tue May 05 18:30:28 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई० को निर्वाचनमा जिल्ला(नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ८७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ८० मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)