मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गीता अमात्य बनिन् एफएनसीसीआईको महिलातर्फको उपाध्यक्ष

ratopati.com · Tue May 05 18:43:16 GMT 2026

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा महिलातर्फ उपाध्यक्षमा गीता अमात्य निर्वाचित भएकी छिन् ।

मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार अमात्यले ८१ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अर्की प्रतिस्पर्धी हिरा भट्टराईले ६३ मत मात्रै प्राप्त गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)