जोटा चम्कदा लिभरपुलको सानदार जित
hamrokhelkud.com · Sat Nov 27 17:10:14 GMT 2021
शनिबार, मंसिर ११, २०७८
एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाको दुई गोल मद्दतमा मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ । लिभरपुलले घरेलु मैदानमा साउथह्याम्टनलाई ४–० को भारी अन्तरले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)