फिफा विश्वकप २०२६ : रेफ्रीका पाँच विवादास्पद निर्णय
nepalviews.com · Wed Jul 08 09:38:54 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ क्वार्टरफाइनल चरणमा पुगेसँगै खेलभन्दा पनि रेफ्रीका निर्णयहरू सबैभन्दा धेरै चर्चाको विषय बनेका छन् ।
विवादास्पद रातो कार्ड, गोल रद्द गरिएका निर्णय, भीएआर (VAR) को प्रयोग तथा अभूतपूर्व राजनीतिक हस्तक्षेपले प्रतियोगिताभर रेफ्रिङलाई केन्द्रमा ल्याएको छ । विश्वकप २०२६ का सबैभन्दा चर्चित रेफ्री विवादहरू -
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)