मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपसभामुखका लागि आज उम्मेदावरी दर्ता हुँदै

nepallive.com · Fri Jan 20 00:31:00 GMT 2023

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुख चयनका लागि आज उम्मेदवारहरु मनोनयन हुँदैछ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से भवनमा उम्मेदवारी मनोनयन गरिने छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)