मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई मौसम तथा जलवायुसम्बन्धी सूचना

ratopati.com · Tue May 05 19:24:43 GMT 2026

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना हुने भएको छ ।

स्थानीय समुदाय, विशेष गरी किसानहरूलाई समयमै मौसम तथा जलवायुसम्बन्धी सूचना उपलब्ध गराई जलवायु परिवर्तन न्यूनीकरण, अनुकूलन तथा सामना रणनीति अवलम्बन गर्न सहयोग पुर्‍याई स्थानीय समुदायको उत्थानशील एवं अनुकूलन क्षमता बढाउने उद्देश्यले गाउँपालिकामा कृषि तथा जलवायु सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)