ढुंगाखानी दुर्घटनापछि सांसद आशिका तामाङ र गाउँपालिका अध्यक्षबीच विवाद
barnanmedia.com · Sun May 24 04:24:16 GMT 2026

धादिङको थाक्रे गाउँपालिका–७ मा भएको ढुंगा खानी दुर्घटनापछि प्रतिनिधि सभा सदस्य Aashika Tamang र थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्यबीच विवाद भएको छ ।
ढुंगाखानीमा ढुंगा खस्दा ट्रिपर चालक दीपेन्द्र खत्रीको मृत्यु भएको घटनापछि मृतकको परिवार भेट्न पुगेकी सांसद तामाङले गाउँपालिका अध्यक्ष आचार्यलाई जिम्मेवारीबारे प्रश्न गर्दै कडा प्रतिक्रिया दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)