मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संवैधानिक पदाधिकारी नियुक्तिको बाटो खुल्यो, को बन्लान् प्रधानन्यायाधीश ?

barnanmedia.com · Tue May 05 21:45:02 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रधानन्यायाधीश लगायत रिक्त रहेका अन्य संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको बाटो प्रशस्त भएको छ ।

सरकारले यसअघि राष्ट्रपतिबाट फिर्ता भएको विधेयकलाई पुनः हुबहु पठाएपछि मंगलबार राष्ट्रपति कार्यालयले उक्त अध्यादेश जारी भएको सूचना प्रकाशित गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)