म्याग्दीमा नयाँ पदमार्गको सम्भाव्यता अध्ययन
barnanmedia.com · Wed Jun 17 00:06:00 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिकामा मुदी–गुर्जा–रुघाचौर–जलजला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन सुरु गरिएको छ ।
म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनले पर्यटन विभागको सहयोगमा धवलागिरि गाउँपालिका–४ मुदीदेखि वडा नं १ गुर्जा हुँदै वडा नं २ मा पर्ने जलजला जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन थालिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)