मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाठ्यक्रम समयसापेक्ष पुनरवलोकनका लागि कार्यदल गठन

deshsanchar.com · Tue May 05 14:02:37 GMT 2026

काठमाडौँ – सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष पुनरवलोकन गर्ने भएको छ। उक्त प्रयोजनका निम्ति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय पाठ्यक्रम प्रारूपलाई पुनरवलोकन गर्न तथा नयाँ दिशा दिन प्राडा बालचन्द्र लुइँटेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)