मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गरिने

lokaantar.com · Fri Apr 29 00:47:16 GMT 2022

स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी तथा अनुगमन संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध भएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बिहीबार बसेको संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारविरुद्ध जाने व्यक्तिलाई आआफ्नो पार्टीले फिर्ता गर्न लगाउने निर्णय गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)