सामसनको शानदार ब्याटिङमा चेन्नईको पाँचौं जित
barnanmedia.com · Tue May 05 22:05:45 GMT 2026
सन्जु सामसनले शानदार ब्याटिङ गर्दै ५२ बलमा अविजित ८७ रन बनाएपछि चेन्नई सुपर किङ्सले आईपीएल २०२६ मा पाँचौं जित हासिल गरेको छ ।
मंगलबार भएको खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १५६ रनको लक्ष्य चेन्नईले १५ बल बाँकी छँदै २ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)