बीआरआई सम्झौता नगरी आयो नेपाल चीन संयुक्त वक्तव्य
onlinekhabar.com · Tue Dec 03 17:39:22 GMT 2024

१८ मंसिर, काठमाडौं । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ ।
चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनामाथि समीक्षा गर्ने तथा दुई मुलुकबीचको सहमतिको बिन्दू पहिल्याउन दुवै मुलुकले करिब एक महिनाको समय खर्चेका थिए । प्रधानमन्त्रीको भ्रमणमा अन्य एजेन्डालाई थाती राख्दै सम्पूर्ण ध्यान त्यही दस्तावेजलाई अन्तिम रुप दिनमा सरकारले खर्च गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)