मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्यो, बालेनकालमा नहोस् नेपोबेबी पुनरुत्थान

barnanmedia.com · Tue May 05 22:24:03 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रधानन्यायाधीश नियुक्तिको कानुनी बाटो खुलेको छ । अब प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष बालेन्द्र शाहले तत्काल बैठक बोलाएर भावी प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने अपेक्षा स्वाभाविक रूपमा बढेको छ ।

संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रक्रिया छ । तर प्रश्न के छ भने यो अवसर न्यायपालिकाको शुद्धीकरणतर्फ जान्छ कि फेरि विवादको दलदलमा फस्छ ?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)