चारदिने भ्रमणका लागि चीन पुगे रास्वपाका सांसद अमरेश
rajdhanidaily.com · Wed Jul 08 10:01:17 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार सिंह चारदिने भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेका छन्।
सिंहको स्वकीय सचिव रञ्जित झाले सांसद सिंह चीन गएको पुष्टि गर्दै उनी शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको जानकारी दिए। उनका अनुसार सिंहसँगै अन्य तीन–चार जना सांसद पनि भ्रमणमा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)