शिक्षा मन्त्रालयको टोलीले लियो सरोकारवालासँग सुझाव
rajdhanidaily.com · Fri Feb 09 23:42:07 GMT 2024
राजविराज । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले अगामी दिनमा शिक्षा क्षेत्रका निति, योजना तथा बजेटमा समावेश गर्नु पर्ने विषयहरु ’bout सरोकारवाल सित सुझाव लिएको छ ।
शिक्षा क्षेत्रमा काम गरिरहेका जिल्लाका १८ वटै पालिकाका शिक्षा संयोजक, शिक्षा विकास तथा समन्वय इकाईका पदाधिकारी र संचारकर्मीहरु सित शुक्रवार बैठक मार्फत सुझाव संकलन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)