सुकुम्बासी सेल्टर निरीक्षणपछि कुलमानले भने: सरकार उल्टो बाटो हिँड्दा समस्या जटिल बन्यो
barnanmedia.com · Tue May 05 23:07:47 GMT 2026

उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले सुकुम्बासी तथा अव्यस्थित बसोवासीहरूको समस्यालाई मानवीय संवेदनाका साथ दीर्घकालीन रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्।
कीर्तिपुरस्थित सुकुम्बासी सेल्टर (होल्डिङ सेन्टर)को स्थलगत निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले विस्थापितहरूको उचित व्यवस्थापन नगरी हटाइनु दुःखद् भएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)