मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

१२ वर्षपछि सत्ताबाट बाहिरिए नेतान्याहू, प्रधानमन्त्री बने बेनेट

onlinekhabar.com · Mon Jun 14 00:48:00 GMT 2021

३१ जेठ, काठमाडौं । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहू इजरायली प्रधानमन्त्री पदबाट पदमुक्त भएका छन् । पछिल्लो १२ वर्षसम्म इजरायली प्रधानमन्त्रीको रुपमा रहेका उनी संसदमा नयाँ गठबन्धनको सरकारको पक्षमा बहुमत आएसँगै पदबाट बाहिरिनु परेको हो ।

संसदमा नेतान्याहुको पक्षमा ५९ सांसदको समर्थन मिल्यो भने विपक्षी गठबन्धनका उम्मेदवारलाई ६० सांसदले मत दिए । तीव्र प्रतिस्पर्धाका कारण उनले अन्तिमसम्म पनि हार स्वीकार गरेका थिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)