गोबरबाट सजावटका सामग्री बनाउन तालिम
nagariknews.nagariknetwork.com · Sun May 24 04:27:04 GMT 2026

गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ।
टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो। तालिममा ५० जना स्थानीय महिला सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)