पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी
gorkhapatraonline.com · Tue Nov 08 00:54:10 GMT 2022
प्रकृति अधिकारी/विष्णुप्रसाद पोखरेल
दमक (झापा), कात्तिक २२ गते । पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)